News And Events

भैसेपाटिको Dish Home Nepal मा नि:शुल्क स्वास्थ्य शिविर



 

भैसेपाटिको Dish Home Nepal मा नि:शुल्क स्वास्थ्य शिविर

 

अल्का अस्पताल प्रा.लि, जावलाखेल ललितपुर र कान्तिपुर मेनेजमेन्ट प्रा.लि भैसेपाटिको संयुक्त आयोजनामा तथा लायन्स क्लव अफ काठमाण्डौं अल्काको सहकार्यमा मिति २०७३।०२।२६ गते एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । Dish Home Nepalको प्राङ्गणमा भएको उक्त शिविरमा अल्का अस्पतालमा कार्यरत नाक,कान र घााटी रोग विशेषज्ञ डा .शाश्वत कटवाल र फिजिसियन डा.अनिल कुमार द्धारा करिव २०० कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरेका थिए भने सहभागीहरुलाई नि:शुल्क रुपमा औषधि वितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिनु भयो ।

केहि फोटोहरु:

 

 

 

 

 

 

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved