News And Events

कुलेश्वरमा अल्काको स्वास्थ्य शिबिर



कुलेश्वरमा अल्काको स्वास्थ्य शिबिर
असार २०
अल्का अस्पतालले काठमाण्डौको कुलेश्वरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  लायन्स क्लव तथा जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वरको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती रोग, जनरल फिजिसियन, नाक कान तथा घाटी, डेण्टल, हाड जोर्नि बिशेषज्ञ लगायतले सेवा प्रदान गरेका थिए । उक्त शिविरमा ई.सि.जि., अल्ट्रासाउण्ड तथा आर.बि.एस. निशुल्क रुपमा गरीएको थियो भने औषधि समेत निशुल्क वितरण गरेको थियो ।
केहि फोटोहरु:

 

 

 

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved