News And Events

नुवाकोटमा अल्काको निशुल्क स्वास्थ्य शिबिर



 

असोज ९

ललितपुरस्थित अल्का अस्पतालले नुवाकोटमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिबिरमा झण्डै ५ सय बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । काठमाण्डौको नक्सालस्थित सत्य साइ संगठनको समन्वयमा नुवाकोटको ककनी गाविसस्थित रानीपौवामा आइतवार सम्पन्न स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुति रोग, जनरल फिजिसियन, दन्त रोग, आँखा रोगसम्बन्धी समस्या भएका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । शिबिरमा आएका बिरामीहरुलाई अस्पतालले चिकित्सकको सिफारिस अनुसार औषधी समेत निशुल्क बितरण गरेको थियो । शिविरमा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. आङ डोल्मा लामा, डा. शुष्मा लोम्सनसहित दर्जनबढी स्वाथ्यकर्मीको टोली खटिएको थियो ।

केहि फोटोहरु:

 

News & Events

Result of 3rd Healthy Baby Contest 2017 Result of 3rd Healthy Baby Contest 2017

Please click below link to download 3rd Healthy baby Contest Result.

 

3rd Healthy...

View Archive
Doctor's Appointment Great Health Topic Aims College
© Copyright 2006 - 2017 Alka Hospital | All rights reserved