News And Events

थाइराइड रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर

थाइराइडले सताएको छ, निशुल्क जाँच गर्नुस्

ललितपुर,जेठ ८

ललितपुर जावलाखेलस्थित काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले विश्व थाइराइड दिवसमा अबसर पारेर निशुल्क जाँच गर्ने भएको छ।

यही जेठ ११ गते अल्का अस्पतालमा  थाइराइड रोग  सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना लागिएको काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टरले जनाएको छ।

स्वास्थ्य शिविर कार्यक्रममा थाइराइड रोग सम्वन्धी निःशुल्क औषधि वितरण र टि.एफ.टी परीक्षण गरिने सेन्टरका निर्देशक डा.अंशुमाली जोशीले वताउनु भयो ।  

शिविर शुक्रवार विहान ९ वजेसुरु भएर ४ वजे सकिने छ।

 

© Copyright 2006 - 2018 Alka Hospital | All rights reserved